पाकिस्तान प्रशासित कश्मीरको मिरपुरमा मंगलबार गएको भूकम्पमा १९ जनाको मृत्यु भएको छ।अधिकारीका अनुसार कम्तीमा ३ सय घाइते भएका छन्। यो खबर आजको कान्तिपुरबाट लिएका हौं। ५.८ म्याग्नेच्युडको भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ। प्रकाशित: असोज ८, २०७६ बुधबार ०:२९
प्रतिक्रिया