ad ad

फोटोफिचर


मिटरब्याजीपीडित रोक्न खुल्ला मञ्चमा चाबी, नगर प्रहरी तैनाथ


सरोज बैजु
चैत १३, २०७९ सोमबार १६:५४, काठमाडौँ

महोत्तरीदेखि आएका मिटरब्याजीपीडितलाई काठमाडौंको खुलामञ्चमा प्रवेश गर्न नदिन महानगरले नगर प्रहरी तैनाथ गरेको छ।

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु ११ दिन लगाएर आइतबार काठमाडौं आएका हुन्। 

उनीहरुले काठमाडौंको खुला मञ्चमा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराउने बताएका थिए।

पीडितलाई रोक्न महानगरले खुल्ला मञ्चको गेटमा ताला लगाउनुका साथै नगर प्रहरी तैनाथ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .