ad ad

फोटोफिचर


भृकुटीमण्डपमा क्यान इन्फोटेक मेलाको रौनक (फोटोफिचर)


सरोज बैजु
माघ २६, २०८० शुक्रबार १६:१८, काठमाडौँ

क्यान इन्फोटेक मेला काठमाडौंमा चलिरहेको छ। नयाँ हार्डवेयर र सफ्टवेयर प्रोडक्टसहित मेला भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो। 

यो कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा भएको २९औँ संस्करण हो। 

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल छन्। नेपालमा नाम चलेका सफ्टवेयर कम्पनी र अन्तर्राष्ट्रिय ब्रान्डका कम्प्युटर, ल्यापटप, डिस्प्ले लगायतका प्रोडक्ट छन्। 

मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरेको छ। नेपाली युवाले बनाएको म्यापिङ एप, व्यवसायलाई सहज बनाउने एप, एकाउन्टिङ एप रहेका छन्।

तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .