फोटोफिचर


कतारका राजालाई त्रिभुवन विमानस्थलमा यसरी गरियो स्वागत (फोटोफिचर)


सरोज बैजु
बैशाख ११, २०८१ मंगलबार १६:४१, काठमाडौँ

कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन्। 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरे।

बंगलादेशको भ्रमण सकी नेपाल आइपुगेका राजा शेखको भ्रमणलाई भव्य रुपमा सफल पार्न सरकारले तयारी गरेको थियो।

त्रिभुवन विमानस्थलबाट राजा शेख राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि सिधै शीतलनिवास प्रस्थान गरेका छन्। नेपालमा रहँदा उनी सोल्टी होटलमा बस्नेछन्। 

तस्बिरमा हेर्नुहोस् राजा शेखको स्वागत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .