लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण अस्तव्यस्त काठमाडौँ उपत्यका केही खुलेको छ। शनिबार अपरान्हबाट वर्षा रोकिएपछि काठमाडौँको आकाश केही खुलेको हो।
लगातारको वर्षाले प्रभावित सर्वसाधरणहरू पनि शनिबार साँझ सडकमा निस्किएका छन्। लगातारको भारी वर्षाले कतिपय ठाउँ डुबानमा परेका थिए।
प्रहरीको विवरण अनुसार, काठमाडौँमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।
बेपत्ताहरूको प्रहरीले खोजी गरिरहेको छ।
काठमाडौँस्थित बल्खुको आकाशबाट लिइएको केही तस्बिरहरूः

















1.6k
Shares

प्रतिक्रिया