नेपालीको दोस्रो ठूलो चाड तिहार सम्मुखमा छ। झिलिमिली बत्ती, ढकमक्क फूल र सेलरोटीसहितका मिष्ठान्नको पर्वका रूपमा लिइने तिहारमा मखमली फूललाई विशेष मानिन्छ।
भाइटीकाको दिन धेरै प्रयोग हुने मखमलीले तिहारको रौनक थप बढाउँछ।
मखमली फूल फुल्न थालेपछि तिहारको निम्तो दिएको मानिन्छ। हत्तपत्त नओइलाउने मखमली फूल टिप्न र बजारसम्म पुर्याउन किसानहरू लागेका छन्।
भक्तपुरको गुण्डुमा मखमलीलाई बजार पुर्याउन किसानहरूलाई भ्याइनभ्याइ देखिन्छ। यो फूल उपत्यकामा सबैभन्दा बढी गुण्डुमै उत्पादन हुन्छ।
तिहार नजिकिँदै गर्दा किसानहरू बारीबाट फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।
तस्बिरहरूः

















141
Shares

प्रतिक्रिया