फोटोफिचर


ब्राजिलियन फुटबलर कार्लोस दशरथ रंगशालामा (तस्बिरहरू)


सरोज नेपाल
बैशाख १०, २०८२ बुधबार १८:३९, काठमाडौँ

ब्राजिलका लिजेन्ट फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित भएका छन्। नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पोखरा र धनगढी मैदान उत्रनुअघि कार्लोस रंगशालामा उपस्थित भएका हुन्।

नेपाल सुपर लिगमा उत्साह थप्न मंगलबार नेपाल आइपुगेका उनलाई रंगशालामा दर्शकले स्वागत तथा सम्मान गरेका छन्। यसअघि कार्लोसले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

कार्लोसलाई पुनः नेपाल भ्रमणमा आउन ओलीले निम्ता दिएका छन्।

नेपाल सुपर लिगको फाइनलमाा ललितपुर पुगिसकेको छ। पोखरा र धनगढीबीचको खेलको विजेताले पनि फाइनलमा स्थान बनाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad