देशभर जारी निषेधाज्ञाको प्रभाव वीरेन्द्रनगरमा पनि परेको छ। जसका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ।
वीरेन्द्रनगरका मंगलगढीचोक, यरीचोक, वीरेन्द्रचोक लगायतका ठाउँमा नेपाली सेना र प्रहरी तैनाथ छन्।
जेनजीले देशभर आन्दोलन गर्दा कर्णाली प्रदेशमा पनि धेरै भौतिक संरचनामा क्षति पुगेको छ।
नेताका घर, राजनीतिक दलका कार्यालयदेखि अधिकांश स्थानीय, प्रदेश तथा संघीय सरकारी कार्यालयहरू जलेर नष्ट भएका छन्।









48
Shares

प्रतिक्रिया