नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ।
बैठक दिउँसो १२ बजेपछि बस्ने तय भएको चाक्सीबारी स्रोतले जनाएको छ। तर स्थान टुंगो लाग्न बाँकी छ। यसअघि मंगलबार भने पौडेल पक्षको बैठक चाक्सीबारीमै बसेको थियो।
बैठक महाधिवेशन र सरकारमा सहभागिताबारे केन्द्रित हुनेछ।
प्रतिक्रिया