ad ad

राजनीति


पाण्डे पक्षका पनि उपस्थित भएपछि मिश्रले डाकेको केन्द्रीय बैठकमा दुई तिहाई सदस्य (सूचिसहित)

पाण्डे पक्षका पनि उपस्थित भएपछि मिश्रले डाकेको केन्द्रीय बैठकमा दुई तिहाई सदस्य (सूचिसहित)

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १५:३१, काठमाडौँ

विवेकशील साझा पार्टी अध्यक्ष रविन्द्र मिश्रले डाकेको केन्द्रीय कमिटि बैठकमा दुई तिहाई सदस्य उपस्थित भएका छन। 

अहिले जारी मिश्र पक्षको केन्द्रीय कमिटी बैठकमा १०१ जनाको उपस्थिति देखिएको छ। संयोजक मिलन पाण्डे समूहका सदस्यहरुको पनि उपस्थिति भएपछि उक्त संख्या देखिएको हो। 

केहीबेर अघि पाण्डे समूहले डाकेको केन्द्रीय समिति बैठकमा ३९ जना केन्द्रीय सदस्यहरुको उपस्थिति देखिएको थियो। 

अध्यक्ष रविन्द्र मिश्र र संयोजक पाण्डेले आज नै छुट्टाछुट्टै केन्द्रीय समितिका बैठकहरु डाकेपछि पार्टी फुटउन्मुख देखिएको हो।  

पाण्डे पक्षको केन्द्रीय समिति बैठक सकिए लगत्तै मिश्र पक्षको बैठक सुरु भएको हो। 

यो पनि: पार्टी फुटउन्मुख भएपछि मिलन पाण्डेलाई रविन्द्र मिश्रको १४ बुँदे जवाफ (पत्र सहित)

यो पनि: विवेकशीलमा लफडा: एक अर्कालाई कारवाही गर्ने तयारीमा मिश्र र पाण्डे

मिश्र पक्षको डाकेको केन्द्रीय कमिटिमा उपस्थित केन्द्रीय सदस्यहरु–
रवीन्द्र मिश्र, अनिल भेटवाल, अनुपमान सैँज,ु अनुपा श्रेष्ठ, अब्दुस मिया, अमलेश कुमार कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन प्रसाद खनाल, आशिष जोशी (रेग्मी), आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले , ईन्दिरा वाग्ले (मैनाली),  किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, गेहेन्द्र प्रसाद दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, जगन्नाथ काफ्ले , जमुना सुबेदी, जीवन ढकाल, डा तारा कुमारी काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम प्रसाद ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य, प्रकाशचन्द्र परियार, प्रदीप कुमार थापा, प्रमेश श्रेष्ठ, प्रेम प्रकाश केसी, भरत राज पन्त, भिम प्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र राज वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, महेन्द्र कुमार थापा, महेश पाठक, मुरली मनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु न्यौपाने (दर्शना), रमेश महर्जन, रमेश विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, राधिका कुमारी भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रोशनी अधिकारी, लक्ष्मी घिमिरे, लक्ष्मी कुमारी शाही, विकल प्रसाद शेरचन, विकु लामा, विना शाह, विमला थापा मगर, विराज भक्त श्रेष्ठ, शरण कार्की, शरद राज पाठक, शारदा रिजाल अधिकारी, शिशिर बन्जारा, शोभा शाक्य, श्री कृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सञ्जीव भट्टराई सौगात श्रेष्ठ (समाइरा), समिक्षा बास्कोटा, समुन्द्र केसी, सरस्वती पन्थी भुषाल, सस्मित पोखरेल, साहारा चपाई, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुरज प्रधान, सुरेश भट्ट, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट  र हिरामणी पौडेल

पाण्डे पक्षले डाकेको केन्द्रीय कमिटि बैठकमा उपस्थितहरुः
महेश पाठक, मिलन पाण्डे, अखिलेश मिश्र, अशुतोष तिवारी, भक्तराज पन्त, भपदेव शाह, विमल तामाङ, विराजभक्त श्रेष्ठ, चण्डिका तिमल्सिना, रमेश पौड्याल, अनुसा थापा, रन्जु दर्शना, हरिशप्रसाद भट्ट, दीपक पौडेल, हरिकृष्ण श्रेष्ठ, प्रतिभा डंगोल, राज्यलक्ष्मी श्रेष्ठ, शरण कार्की, शिशिर बञ्जारा, श्रीकृष्ण श्रेष्ठ, सिर्जना खड्का, सुबुना बस्नेत, सुदन मानन्ध, यमनारायण खनाल, सुरेश भट्ट, केशव दाहाल, पुकार बम, दीपा अर्याल, सकला लामिछाने, पुरुषोत्तम दहाल, विवेश शर्मा, सरोज गौतम, जमुना सुवेदी, राम पुकार महरा, कमलेश्वरप्रसाद पाठक, प्रकाश आचार्य, सुस्मित पोखरेल बृतान्त खनाल, रमेश विष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .