भारतको विदेश मन्त्रालयले बुधबार ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य बोकेको व्यावसायिक जहाजमा आक्रमण भएको जानकारी दिएको छ।
विदेश मन्त्रालयले भारतीय चालक दलका २४ सदस्यमध्ये २१ जनालाई उद्धार गरिएको र तीन जना अझै बेपत्ता रहेको बताएको छ।
आक्रमण गरिएको जहाजको नाम ‘सेट्टेबेलो’ हो।
इरान र इजरायलबिचको सैन्य झडपपछि मध्य पूर्वमा तनाव उच्च रहेका बेला यो आक्रमण भएको हो।
बुधबार साँझ भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ।
India SUMMONS US Charge d’Affaires after attack on oil tanker
24 Indian crew had been on board Palau-flagged Settebello — 3 remain MISSING
New Delhi reiterates call for 'de-escalation... restoration of safe navigation in intl waters'https://t.co/Q2sTPuPeRu pic.twitter.com/XYJzde8Ivu— RT (@RT_com) June 10, 2026
864
Shares

प्रतिक्रिया