अमेरिकामा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभालाई परराष्ट्रमन्त्री नारायण खड्काले आज (मंगलबार) सम्बोधन गर्ने भएका छन्।
आज दर्जन मुलुकसहित नेपालका प्रतिनिधिले पनि सम्बोधन गर्ने भएका हुन्।
सभामा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पदमा नियुक्ति भएकै दिन न्युयोर्क प्रस्थान गरेका थिए।
याे पनि : न्युयोर्कमा परराष्ट्र मन्त्रीले भने : एमसीसी संशोधन हुन सक्दैन, अमेरिकाले मान्दैन (भिडियोसहित)
27
Shares
प्रतिक्रिया