ad ad

राजनीति


एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

सागर न्यौपाने
मंसिर १३, २०७८ सोमबार ११:१६, काठमाडौँ

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्। 

चितवनमा जारी दसौँ महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्। 

मनोनयनको म्याद सकिँदासमेत उक्त पदमा कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएको हो। तर निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ। 

–​महाधिवेशन प्रतिनिधिहरूलाई एमालेको ह्विप : चुनाव हुने भयो, कहीँ नजानुहोला

–​​ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त

–​उपाध्यक्षमा उम्मेदवारी दर्तापछि भुसाल : दलाल पुँजीवादले एमाले सिध्याउँदै छ (भिडिओ)

–​नवौं महाधिवेशनमा जितेका ३ नेता पदाधिकारीबाट ‘आउट’, सचिवमै हारेका विष्णु रिमाल उपमहासचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .