ad ad

राजनीति


एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष

नेपालखबर
पुस २५, २०७८ आइतबार ८:१४, काठमाडौँ

नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत अहिलेसम्म २० जिल्ला र दुई विशेष जिल्ला कमिटी चयन भएका छन्। 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज (पुस २५) बिहान ७ बजेसम्मको रिपोर्टअनुसार जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीका यी हुन् अध्यक्ष  : 

१. झापा - दीपक कार्की 

२. पाल्पा - धनेन्द्रराज घिमिरे 

३. दाङ - हुकुमबहादुर बस्नेत 

४. डोल्पा - शेरबहादुर बुढा 

५. सल्यान - गोविन्द पुन 

६. बर्दिया - लालबहादुर श्रेष्ठ 

७. बाँके -किस्मतकुमार कक्षपति 

८. धादिङ - भूमि त्रिपाठी

९. अर्घाखाची - पीताम्बर भुसाल

१०. मोरङ - ऋषिकेश पोखरेल

११. काभ्रे - अशोक ब्याञ्जु

​१२. भक्तपुर - बचन देउजा

१३. गुल्मी - बालसिंह काउछा

​१४. खोटाङ - रामप्रसाद दंगाल

१५. सप्तरी - ताराकान्त चौधरी

१६. तनहुँ - श्रीप्रसाद श्रेष्ठ 

१७. धनकुटा - इन्द्रमणि पराजुली

१८. रसुवा - कर्णेल लामा 

१९. नवलपरासी (पश्चिम) - दीपेन्द्र अधिकारी 

२०. कपिलवस्तु - डम्बर शर्मा 

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष - जितेन्द्र श्रेष्ठ

२. पेसागत विशेष - उमेश ढकाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .