ad ad

राजनीति


एमालेमा प्रवेश गरिन् अभिनेत्री करिश्मा मानन्धर (तस्बिरहरु)

एमालेमा प्रवेश गरिन् अभिनेत्री करिश्मा मानन्धर (तस्बिरहरु)

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासँग करिश्मा मानन्धर। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
चैत ८, २०७८ मंगलबार १४:१४, काठमाडौँ

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। 

निर्धारित समयभन्दा पहिले नै उनी एमालेमा प्रवेश गरेकी हुन्। उनी आगामी वैशाख ९ गते एमालेमा आउने कार्यक्रम थियो।

उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .