ad ad

राजनीति


मधेश प्रदेशमा सत्ता गठबन्धनको निर्णय: एमाले र लोसपाले जितेका पालिकामा तालमेल गर्ने

मधेश प्रदेशमा सत्ता गठबन्धनको निर्णय: एमाले र लोसपाले जितेका पालिकामा तालमेल गर्ने

जनकपुरमा बसेको सत्ता गठबन्धनको आइतबारको बैठक


शैलेन्द्र महतो
बैशाख ६, २०७९ मंगलबार ५:५६, जनकपुरधाम

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले गत चुनावमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।  

सोमबार जनकपुरधाममा बसेको पाँचदलयीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। 

त्यस्तै अन्य पालिकाहरुमा आवश्यक्ता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएको कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए। 

मधेश प्रदेशमा १३६ पालिका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .