राजनीति


रत्नपार्कमा पनि बालेनको एक्सन, अवैध संरचना भत्काइयो (भिडिओसहित)

रत्नपार्कमा पनि बालेनको एक्सन, अवैध संरचना भत्काइयो (भिडिओसहित)

नेपालखबर
भदौ १२, २०७९ आइतबार १२:३९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ।

आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो।  

महानगरले रत्नपार्कको सब-वेसँगैका संरचना भत्काइदिएको छ। 

पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। 

बालेन्द्र ‘एक्सन’ को प्रभाव : राहदानी विभागले खोल्यो पार्किङ

बालाजु पुग्यो बालेन्द्रको डोजर

बालेन्द्र शाहको जवाफ : अनधिकृत संरचना हटाउन कार्यकारिणी अधिकार प्रयोग गरिएको हो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad