राप्रपा नेपालले यही असोज ७ र ८ गते मकवानपुरको हेटौंडामा आयोजना गर्ने तयारी गरेको ‘वृहद् राष्ट्रिय भेला’ हाललाई स्थगित गरिएको जनाएको छ।
स्थगित भेला आयोजना गरिने नयाँ मितिका विषयमा अर्को सूचना चाँडै जारी गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जनाएका छन्।
प्रतिक्रिया