सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा आगामी चुनावका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
शीर्ष नेतृत्वसहित बसेको कार्यदलको बैठकले अझै सहमति गर्न नसकेको हो ।
बिहान ८ बजेदेखि बसे पनि सहमति नभएको कार्यदलका एक सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार सहमति गराउने र निर्णयमा हस्ताक्षर गर्ने गरि बैठक अझै जारी छ।
201
Shares
प्रतिक्रिया