राजनीति


एमालेसँगको तालमेलमा जसपालाई प्रतिनिधिसभाका १६ सिट, कुन क्षेत्र कसले लिए?

एमालेसँगको तालमेलमा जसपालाई प्रतिनिधिसभाका १६ सिट, कुन क्षेत्र कसले लिए?

नेपालखबर
असोज २२, २०७९ शनिबार १२:४०, काठमाडौँ

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि तालमेल सहमतिमा हस्ताक्षर भएको छ।

तालमेल सहमति अनुसार एमालेसँग मिलेर जसपाले १७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लड्ने भएको छ।

जसपाले सप्तरी १, २ र ४ लिएको छ। त्यस्तै धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४ पनि जसपाले लिएको छ। प्रदेश १ मा एमालेले जसपलाई मोरङ ५ र सुनसरी १ छाडेको छ। धनकुटा भने एमालेले नै राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .