नयाँ बानेश्वरस्थित संसद भवन पछाडि आगलागी भएको छ। संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो। केहीबेर अघि मात्र भएको आगलागी दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ। आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। प्रकाशित: November 02, 2022 | 11:01:32 कात्तिक १६, २०७९, बुधबार 84 Shares
प्रतिक्रिया