राजनीति


जसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

जसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १४:४०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। नयाँ बनेश्वरस्थित एभरेस्ट होटेलमा कार्यक्रम गरेर जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो।

जसपाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालेमल गरेको छ।

निर्वाचन आयोगका अनुसार जसपाले प्रतिनिधसभातर्फ ७९ स्थानमा उम्मेदवारहरु उठाएको छ। 

यद्यपि, एमाले र जसपाका बीचमा प्रतिनिधिसभाका १७ निर्वाचन क्षेत्रमा चुनावी तालमेल भएको छ।

चुनावी घोषणा पत्रकाे पूर्णपाठ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad