ad ad

राजनीति


टन्सिल बिग्रेपछि हिमानी शाहको घाँटीको अप्रेसन

टन्सिल बिग्रेपछि हिमानी शाहको घाँटीको अप्रेसन

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार २०:२९, काठमाडौँ

पूर्वयुवराज्ञी हिमानी शाहको घाँटीको अपरेसन गरिएको छ। 

ललितपुरको मेडिसिटी अस्पतालमा उनको घाँटीको टन्सिलको अप्रेसन भएको हो।

उनको घाँटीमा लामो समयदेखि समस्या रहेको र टन्सिल बिग्रेको कारण अपरेसन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।

उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो।

हिमानीलाई भेट्न उनका ससुरा पूर्वराजा ज्ञानेन्द्र र पति तथा पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .