राजनीति


पत्नी सिर्जनासँगै मतदानस्थल पुगेर प्रकाशमानले गरे मतदान

पत्नी सिर्जनासँगै मतदानस्थल पुगेर प्रकाशमानले गरे मतदान

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:१७, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले युवक माबी पकनाजोलको मतदानस्थल पुगेर मतदान गरेका हुन्। 

उनी काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। उनी पत्नी सिर्जना सिंहसहित सँगै पुगेर मतदान गरेका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .