ad ad

राजनीति


सिंहदरबारमा कांग्रेस संसदीय दलको चुनावको चहलहपल (केही तस्बिर)

सिंहदरबारमा कांग्रेस संसदीय दलको चुनावको चहलहपल (केही तस्बिर)

नेपालखबर
पुस ६, २०७९ बुधबार ८:२३, काठमाडौँ

तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज भएकाले सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो।

केही तस्बिर  

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .