राजनीति


प्रचण्ड नेपालको ४४ औँ प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए शपथ (तस्बिरहरु)

प्रचण्ड नेपालको ४४ औँ प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए शपथ (तस्बिरहरु)

प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड


नेपालखबर
पुस ११, २०७९ सोमबार १६:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपा एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिएकी हुन्। 

प्रचण्डले शपथ लिने क्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए। त्यसैगरी पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र माकवकुमार नेपाल पनि शपथग्रहणका क्रममा उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad