राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

फाइल।


नेपालखबर
पुस २१, २०७९ बिहिबार ११:२२, काठमाडौँ

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बस्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .