राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेटन् उनको निवासमा पुगेकी छिन्।
चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा कमल विनायकस्थित निवास बिजुक्छे निवासमा राष्ट्रपति भण्डारी पुगेकी हुन्।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गरेकी थिइन्।
राष्ट्रपतिले बिजुक्छेलाई माइतीका रूपमा सम्मान गर्ने गरेकी छिन्।
180
Shares
प्रतिक्रिया