प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।
यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो।
तिमल्सिनाले भने आजको बैठक नियमित नै भएको बताए।
111
Shares
प्रतिक्रिया