राजनीति


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालखबर
माघ २२, २०७९ आइतबार १५:४२, काठमाडौँ

सत्तारुढ दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

यही माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको नेता विष्णु रिजालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .