ad ad

राजनीति


प्रधानमन्त्रीले गरे महान्यायाधिवक्ताको कार्यालय भ्रमण

प्रधानमन्त्रीले गरे महान्यायाधिवक्ताको कार्यालय भ्रमण

नेपालखबर
माघ २३, २०७९ सोमबार ११:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका छन्। सोमबार बिहान रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय पुगेर उनले भ्रमण गरेका हुन्। 

कार्यालय वकिलपछि अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले सरकारी वकिलहरुलाई सम्बोधन गरेका छन्। 

गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन्।

बालुवाटारमा बसेको राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि उनी महान्यायाधिवक्ताको कार्यालय पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .