ad ad

राजनीति


प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको वार्षिक प्रतिवेदन

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको वार्षिक प्रतिवेदन

नेपालखबर
फागुन २१, २०७९ आइतबार १६:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाएका छन्। 

आइतबार सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .