तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।
सो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको थियो।
आगामी वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो।
सोही दिन चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ।
चैत ६, २०७९, साेमबार
39
Shares
प्रतिक्रिया