राजनीति


सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक

नेपालखबर
जेठ १६, २०८० मंगलबार १५:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ। पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। 

भारत भ्रमणको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले संसदीय दलको बैठक राखेका हुन्। 

संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डको भारत भ्रमण र त्यस बेलामा पार्टी र सरकारको कार्यकारी नेतृत्वको बारेमा निर्णय लिने बताइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .