राजनीति


विवेकशील साझाले सार्वजनिक गर्‍यो गौरवमय सांस्कृतिक मानचित्र

विवेकशील साझाले सार्वजनिक गर्‍यो गौरवमय सांस्कृतिक मानचित्र

नेपालखबर
असार १५, २०८० शुक्रबार २०:२१, काठमाडौँ

विवेकशील साझा पार्टी, नेपालले गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ। अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावना आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन यस्तो मानचित्र (नक्सा) सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ। 

राजधानीमा शुक्रबार आयोजित समारोहमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालगायतले मानचित्र सार्वजनिक गरेका हुन्।

भारतले अखण्ड भारतको नाममा सांस्कृतिक नक्सा सार्वजनिक गर्दा पनि सरकारले नबोलको भन्दै उनले इतिहासलाई सम्झाउन गौरवमय सांस्कृतिक मानचित्र बनाइएको समारोहमा अध्यक्ष बास्कोटाले जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad