राजनीति


राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि, पशुपति क्षेत्र शोकमग्न (तस्बिरहरू)

राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि, पशुपति क्षेत्र शोकमग्न (तस्बिरहरू)

नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली


सरोज नेपाल
भदौ २८, २०८० बिहिबार १३:२१, काठमाडौँ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपालको नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र किरात विधिअनुसार अन्त्येष्टि गरिएको हो।

बालुवाटारस्थित निवासमा किरात धर्मअनुसार विधि पूरा गरिएपछि उनलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्तिम श्रद्धाञ्जली दिए। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .