नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा. शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउनुपर्ने विषय उठान भएको छ।
प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन्। उनले मधेशका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाए।
‘नेताहरू ठूला ठूला कुरा गर्छन्। मधेशको विकासको निम्ति केही बोल्दैनन्’, उनले भने, ‘सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ। शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ।’
93
Shares

प्रतिक्रिया