राजनीति


प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। 

गत सोमबार नयाँ सत्ता समीकरण बनेपछि बस्न लागेको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .