आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।
बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद ईश्वरी न्यौपानेलाई बोल्न समय दिए।
उनले सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेबारे छानबिन गरिनुपर्ने र उनले पदबाट हट्नुपर्ने माग गरेकी हुन्।
210
Shares
प्रतिक्रिया