फ्रान्सस्थित पेरिस सहरका मेयर उम्मेदवारले एक महिलालाई अश्लील भिडियो सन्देश पठाएको खुलासा भएपछि चुनाव नलड्ने भएका छन्।
पेरिस नगरमा अर्को महिना निर्वाचन हुँदैन।
राष्ट्रपति इम्यानुएल म्याक्रोँनिकट उम्मेदवार बेन्जामिन ग्र्याभसले भिडियो बाहिरिएपछि चुनाव नलड्ने घोषणा गरेका छन्।
उनले यसअघि एक महिलालाई पठाएको अश्लील भिडियो सन्देश बुधबार सार्वजनिक भएको छ।
ग्र्याभस विवाहित र तीन बच्चाका पिता हुन्। एजेन्सी
3
Shares

प्रतिक्रिया