ad ad

राजनीति


८४ सालपछि राजनीतिले नयाँ मोड लिनेछ, त्यो प्रतिगामी होइन, अग्रगामी हुनेछ: ओली

८४ सालपछि राजनीतिले नयाँ मोड लिनेछ, त्यो प्रतिगामी होइन, अग्रगामी हुनेछ: ओली

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ९:८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मुलुकले नयाँ मोड लिने दाबी गरेका छन्।

बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना  गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ पछि देश अग्रगामी बाटोमा अग्रसर हुने दाबी गरेका हुन्। 

‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ। त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ’, ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .