ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १०:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

सिंहदरबारमा बिहीबार दिउँसो एक बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो मन्त्रिपरिषद्को नियमति बैठक हो। हरेक बिहीबार र सोमबार मन्त्रिपरिषद्को नियमति बैठक हुँदै आएको छ।

आजको बैठकमा सरकारको नियमित काम कारबाही, विभिन्न मन्त्रालयका एजेण्डा, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .