राजनीति


खेलकुदमन्त्रीले 'श्री ५ को सरकार' लेखेकोप्रति माओवादी सांसदको आपत्ति

खेलकुदमन्त्रीले 'श्री ५ को सरकार' लेखेकोप्रति माओवादी सांसदको आपत्ति

नेपालखबर
माघ २८, २०८१ सोमबार १४:१३, काठमाडौँ

राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले 'श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन्। उनले युवा तथा खेलकुदमन्त्रीको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा 'श्री ५ को सरकार'ले प्रचलित कानुनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाए। उनले ०४७ सालको संविधान कार्यान्वयन हो की? संशोधन भइसक्यो? प्रश्न गरे। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad