मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको अनिर्वाचन अन्तर्गतअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानलै निर्वाचित भएको छ।
यहाँ नेविसंघका उम्मेदवार विवेककुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका हुन्।
निर्वाचित अध्यक्ष यादव ८४१ मत पाए। यहाँ सचिवमा नेविसंघकी यासिका यादव,कोषाध्यक्षमा नेविसंघकै सागर चौलागाईं निर्वाचित भएका छन्।
66
Shares

प्रतिक्रिया