राजनीति


भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित संसद्‌‌मा पेस

भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित संसद्‌‌मा पेस

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:४९, काठमाडौँ

‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेस भएको छ।

आइतबारको बैठकमा अर्थसमितिका सभापति सन्तोष चालिसेले 'भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसद्‌मा पेस गरेका हुन्। उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad