नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले वैज्ञानिकलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे।
कार्यक्रममा लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा.रविन्द्रप्रसाद ढकाललगायत सहभागी थिए।
54
Shares

प्रतिक्रिया