नेपाल प्रहरीका नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस भएका छन्। आज जेठ ९ गते बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाका लागि सिफारिस गरेको हो। हेर्नुस सूची प्रकाशित: जेठ ९, २०८२ शुक्रबार १७:६ 540 Shares
प्रतिक्रिया