सभामुख देवराज घिमिरे र जोर्डनका गैरआवसीय राजदूत युसेफ अब्देलघानीबीच शिष्टाचार भेट भएको हो। उनीहरूबीच सभामुख घिमिरेकै कार्यकक्षमा भेट भएको हो। भेटमा दुई देशको अन्तरसम्बन्धबारे छलफल भएको बताइएको छ। प्रकाशित: जेठ २१, २०८२ बुधबार १७:५ 24 Shares
प्रतिक्रिया