राजनीति


रास्वपा सांसदले गृहमन्त्रीको सम्बोधन सुन्ने

रास्वपा सांसदले गृहमन्त्रीको सम्बोधन सुन्ने

नेपालखबर
असार १०, २०८२ मंगलबार ११:५१, काठमाडौँ

भिजिट भिसा प्रकरणमा लगातार संसद अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लखेकको सम्बोधन सुन्ने भएकोछ। 

मंगलबारको बैकठ सुरु हुने बित्तकै रास्वपा सांसद उठे पनि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले बोल्न समय मागेको र उनले सम्बोधन गरेपछि आफ्ना कुरा राख्न भन्दै रास्वपा सांसदहरुलाई बस्न भनेका थिए। 

त्यसपछि उठिरहेका रास्वपा सांसदहरु बसेका छन्। अहिले गृहमन्त्री लेखकले सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad