राजनीति


सुरु भयो काठमाडौँ महानगरको नगरसभा (लाइभ)

सुरु भयो काठमाडौँ महानगरको नगरसभा (लाइभ)

नेपालखबर
असार ३२, २०८२ बुधबार १५:४१, काठमाडौँ

काठमाडौँ महानगर पालिकाको नगरसभा १७औं अधिवेशनको दोस्रो बैठक सुरु भएको छ।

असार २९ गते नगरसभामा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल सुरु भएको हो। 

बैठकमा सहभागीहरूले बजेटमाथि टिप्पणी र सुझाव पेस गरिरहेका छन्।  

असार २९ गते महानगरका प्रमुख बालेन्द्र शाहले १९ बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख सुनीता डंगोलले २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव पेस गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad